भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
प्राविधिक शिक्षा मार्फत उज्यालो भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर!
जीवराज आश्रित बहुप्राविधिक शिक्षालय, इस्मा-५, गुल्मीमा Diploma in Geomatics Engineering का लागि नयाँ भर्ना खुलेको छ। इस्मा गाउँपालिकाको विशेष सहयोगमा यो कोर्स पूर्ण रूपमा निःशुल्क रहनेछ।
स्थान: इस्मा-५, गुल्मी
अन्तिम मिति: २०८३ जेठ १३ गते सम्म
contact: 9857088611